Posts

Founding Committee Structure of NVSA IAAS TU

Image
२०७६/५/६ Founding committee in history of paklihawa campus नेपाल भेटेरिनरी एसोसिएसन प्रदेश न. ५ का कोषाध्यक्ष डा. बिरेन्द्र श्रेष्ठको अध्यक्षता, कृ.प.वि.अ.स का क्याम्पस प्रमुख प्रा. डा. कन्हैया प्रसाद सिह ज्युको प्रमुख अतिथ्यता, सह प्राध्यापक डा. कृष्ण काफ्ले ज्युको विशिष्ट अतिथ्यता, तथा विभिन्न फ्याकल्टी गुरुहरु, र सम्पुर्ण भेटेरिनरी संकायका विद्यार्थीको उपस्थितिमा पक्लिहवा कृषि क्याम्पसमा नेपाल भेटेरिनरी विद्यार्थी एसोसिएसन जस्तो गरिमामय संस्थाको स्थापना भएको छ। यस एतिहासिक घडिको निर्माणमा जोडिनु हुने सम ्पुर्ण नवनियुक्त फाउन्डेसन कमिटीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहान्छौ। र यसको स्थापनाले पक्लिहवामा भेटेरिनरी पेशालाई थप क्रियाशिल, मर्यादित र अनुशासनात्मक बनाउन कोशेढुङ्गा साबित हुनेछ भन्ने पनि पुर्ण आशा बोकेका छौ। कमिटी संरचना अध्यक्ष- मनोज पौडेल उपाध्यक्ष- अनिल गौतम, मनोज अधिकारि सचिब- चिरन कृष्ण तिवारी सह सचिब- बिश्वास घिमिरे कोषाध्यक्ष- अश्विनी खनाल सह कोषाध्यक्ष- सुदर्शन भट्टराई RECOM संयोजक- सन्दिप पौडेल Blue Cross संयोजक - अशाेक सारु मगर कार्यकमिटी सदस...